अत्तरिया : जाजरकोटमा फेरि भूकम्पको धक्का महशुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ५ . ८ म्याग्निच्युड मापन गरिएको छ ।
पहिलो पराकम्प महसुस भएको ९ मिनेटपछि ४ बजेर ४० मिनेटमा जाजरकोटकै पैंक केन्द्रविन्दु भएर ४. ५ म्याग्निच्युडको अर्को झट्का महसुस गरिएको छ । जसको महशुस सुदुरपश्चिमका सबै जिल्लाहरुमा भएको छ । शुक्रबार राति ठूलो भूकम्प गएपछि त्यसको पराकम्म जाने क्रम जारी छ।