धनगढी : कैलाली प्रहरीले २ लाख ४२ हजार बढिको अबैध सामान बरामद गरेको छ । धनगढी उपमहानगरपालिका – १० स्थिति बनकट्टी घाटमा जिल्ला बाट खटिएको प्रहरी टोलीले ४८ पिस सेक्स टोयो र २८ पिस जेल बरामद गरेको हो ।
बरामद गरिएको सामग्री जिल्ला प्रहरी कार्यालय कैलालीमा आवश्यक कारवाहीको लागि राखिएको प्रहरीले जनाएको छ ।