एलिना चौहानको स्वर रहेको ‘तिमीले धोका दियौ भने कट्टा हान्दिन्छु’ गित सार्वजनिक

अत्तरिया : गायिका एलिना चौहान र गायक खेम सेन्चुरीको आवाजमा रहेको ‘कट्टा हान्दिन्छु’ रिलिज भएको छ । युट्युबमार्फत सार्वजनिक यस संगीतको संयोजन एचबिएन किस्मतले गरेका हुन् ।

ओबिजी इन्टरटेन्टमेन्टको ब्यानरमा तयार पारिएको भिडिओमा रामजी लामिछानेको कोरियोग्राफर तथा निर्देशन रहेको छ । निर्माता प्रकाश भण्डारीको लगानीमा तयार पारिएको भिडियोमा आश्मा विश्वकर्मा, ओबी रायमाझीलगायतको नृत्य देख्न सकिन्छ । भिडिओलाई बान्दे प्रसादले सम्पादन गरेका हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.