Agni Offset Press

धनगढीका मेयर गोपाल हमालकी छोरी भारतको गोवाबाट सम्पर्क विहिन

Aarati simant

अत्तरिया : धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालककी छोरी बेपत्ता भएकी छन्। सोमबारबाट मेयर हमालकी छोरी आरती हमाल बेपत्ता भएकी हुन्।

मेयर हमालले भारतको गोवास्थित जोरबा वाईब आस्बिन ब्रीजबाट आफ्नी जेठी छोरी हराएको बताएका छन्। यस्तै मेयर हमालले सामाजिक सञ्जालमार्फत आफ्नी बेपत्ता भएकी छोरी ओशो साधक भएको र उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएको जनाएका छन्।

यस्तै हमालले आफ्नी छोरीको खोजीमा सघाउन सामाजिक सञ्जाल मार्फत अपीलसमेत गरेका छन्।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.