Agni Offset Press

चेक अनादर मुद्दाका धनगढीको फरार दोषी पक्राउ

Aarati simant

अत्तरिया : चेक अनादर मुद्दाका धनगढीको एक जना फरार दोषी पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका २ का ४७ वर्षीय जनकबहादुर देउल्याल मंगलवार पक्राउ परेका हुन्।

जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा २ हजार जरिवाना ठहर गरेपछि देउल्याल फरार रहेका थिए। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालत समक्ष पेश गरेको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.