
अत्तरिया : एकीकृत समाजवादीले बझाङको प्रदेश सभा सदस्यको उम्मेदवारको टुंगो लगाएको छ । एकीकृत समाजवादीले बझाङ–१ को प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय सदस्य मोहन गौतमले बताए । सिंह एकीकृत समाजवादीका बझाङ जिल्ला अध्यक्ष हुन् ।
