Agni Offset Press

अपि सैपाल थकाली खाना घरमा खाना खानेलाई साईकल उपहार

Aarati simant

अत्तरिया : धनगढीको अपी सैपाल थकाली खाना घर एण्ड क्याफेले होलीको अवसरमा ल्याएको १ सय रूपैयाँको खानाको चिठ्ठा खोलेको छ । सैपाल क्याफेले आइतबार साइकल उपहार विशेष अफरको चिठ्ठा खुलाएको हो । नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशीले चिठ्ठा तानेका थिए । हात पार्ने भएका छन् ।
क्याफेका सञ्चालक रामबहादुर बोहराले अब एउटा कार्यक्रमकाबीच उनलाई साइकल हस्तान्तरण गरिने बताए । होलीको अवसर पारेर ९ चैत देखि १६ चैतसम्मका लागि विशेष अफर तथा छुट योजना ल्याएको थियो । यो अवधीमा क्याफेमा ४ सय ५८ जनाले १ सय रूपैयाँको खाना खाएका थिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.