बझाङ प्रदेशसभा १ मा अभिषेकलाई बनायो कांग्रेसले उम्मेदवार

अत्तरिया : नेपाली कांग्रेसले  बझाङ प्रदेशसभा १ को उम्मेदवारमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पुराना नेता जगतप्रसाद जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको थियो । देउवाले सिंह र नेता शेखरकोइरालाले जोशीको नाममा अडान लिएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.