बैतडीमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु

बैतडी : बैतडीमा ट्याक्टर दुर्घटना भएको छ । शनिबार राति जिल्लाको पाटन नगरपालिका-८ झौलेकमा ट्याक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनपूर निवासी ३५ बर्षीय राजेश चौधरी र पाटन नगरपालिका १० पनालीका मन्धिर विष्ट रहेका छन्। । से २ त ३६७८ नम्बरको ट्याक्टर शनिबार राती नै दुर्घटना भएको जनाएको छ । । घटनाको बिषयमा थप अनुसन्धन भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.