कांग्रेसले बझाङ उपचुनावका लागि तोक्यो कमाण्डर

अत्तरिया : नेपाली कांग्रेसले उपनिर्वाचनका लागि चुनावी कमाण्डर तोकेको छ। बझाङ प्रदेश सभा–१ निर्वाचन परिचालन कमाण्डरमा एनपी साउद तोकिएका छन्। बझाङमा खटाइएका साउद कन्चनपुरबाट प्रतिनिधि सभाका लागि निर्वाचित सदस्य हुन्। बझाङ प्रदेश सभा–१ का लागि काँग्रेसले अभिषेकबहादुर सिंहलाई उम्मेदवारी दिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.