Agni Offset Press

चुरे गाउँपालिकाको नगरस्तरीय परीक्षामा ३३ प्रतिशत विद्यार्थी उत्तीर्ण

Aarati simant

अत्तरिया : कैलालीको चुरे गाउँपालिकाको कक्षा ८ मा ३३.३३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । मङ्गलवार सार्वजनिक गरिएको नगरस्तरीय आधारभूत तहको परीक्षामा ४४५ विद्यार्थी सहभागी भएकोमा १५० विद्यार्थी मात्रै उत्तीर्ण भएका हुन् ।

उक्त नगरस्तरीय परीक्षामा २३ वटा सामुदायिक विद्यालय सहभागी रहेका थिए । ग्रेडिङ सिस्टममा नतिजा प्रकाशन गरेको चुरे गाउँपालिकाका शिक्षा शाखा प्रमुख बिपी राज सोतीले।बताएका छन् । उनले कुन विद्यालयमा कति विद्यार्थी उत्तीर्ण भन्ने बारेमा भने अहिले जानकारी दिन नमिल्ने बताए । उनले कुनै पनि विद्यालय निल नगएको जानकारी दिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.