बझाङ प्रदेशसभाको प्रारम्भिक रुझानमा एमालेको अग्रता

अत्तरिया : बझाङमा मतगणना सुरु भएको छ । अहिलेसम्म एमाले अगाडि छ । दमन भण्डारी (एमाले) १५७ मत पाउँदा अविशेक सिंह (काँग्रेस) ले १३२ मत पाएका छन् । जनक बुढा (माओवादी) ४७ मत पाउँदा किशोर खड्का (राप्रपा) ले १ मत र दिल बहादुर सिंह (समाजवादी) ५१ पाएका छन् ।

छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र २ बाट मतगणना सुरू भएको हो । अहिले सम्म ४ सय मत गणना भएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.