अत्तरिया : सुदूरपश्चिम सरकार विस्तार गरिएको छ । मुख्यमन्त्री दीर्घ सोडारीले आज नागरिक उन्मुक्ति पार्टीकी टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका हुन् ।
थापालाई आजै प्रदेश प्रमुख नजिर मियाँले शपथ गराएका छन् । यसअघि थापाले विना विभागिय मन्त्रीमा नबस्ने भन्दै सपथ खान मानेकी थिइन ।
सम्बन्धित पाेस्टहरु