कैलालीको घोडाघोडीमा चट्याङ् लागेर एक किशोरीको मृत्यु

अत्तरिया : कैलालीमा चट्याङ् लागेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका ९ मगर टोल बस्ने लाल सिंह बिकको १५ वर्षीया छोरी ममता बिकको मृत्यु भएको हो।

उनको सोमवार पसलबाट घर फर्कने क्रममा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.