गोदावरी–८ मा एक पुरुष मृत फेला

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–८ मा एक पुरुष मृत फेला परेका छन् । ५५ वर्षीय नरबहादुर धामी गोदावरी–८ को जमुनाभाडी स्थित मुख्य राजमार्गबाट अन्दाजी सात् आठ सय मिटर भित्री नालामा मृत फेला पारेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकोे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.