गोदावरीमा बिहानी समयमा विद्यालय सञ्चालन गर्न नगरपालिकाको अनुरोध

अत्तरिया : कैलालीको गोदावरी नगरपालिले अत्याधिक गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै बिहानीको समयमा विद्यालय सञ्चालन गर्न अनुरोध गरेको छ ।
बुधबार देखि अर्को सूचना प्रकाशन नभए सम्मका लागि बिहान ७ बजेदेखि ११ बजेसम्म विद्यालय सञ्चालन गर्न हुन निर्देशानुसार अनुरोध छ। साथै पठनपाठनका लागि अपुग हुने कार्यघण्टा वर्षे बिदाबाट मिलान हुने व्यहोरा समेत जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.