कञ्चनपुरमा लागूऔषधसहित एक किशोर पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्।

पुनर्वास नगरपालिका–१ ढक्काबाट बेलौरी नगरपालिका–४ मोतिपुरका १६ वर्षीय किशोर बुधवार राति पक्राउ परेका हुन्। किशोरलाई १।१८० ग्राम लागूऔषध ९खैरो हेरोईन०सहित नियन्त्रणमा लिए थप अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.