हावाहुरीले रुखको हाँगा खस्दा एक बालिकाको मृत्यु

अत्तरिया : कैलालीको टीकापुरमा हावाहुरीले रुखको हाँगा खस्दा एक बालिकाको मृत्यु भएको छ।

टीकापुर नगरपालिका–१ बिशालनगरकी १५ वर्षीया प्याउरी बिकको बुधवार मृत्यु भएको हो। हावाहुरीका कारण घर नजिकै रहेको साजको रुख घरको आगनमा ढलेर उनको गर्धनमा हाँगा लागेर च्यापिएपछि घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.