Agni Offset Press

कञ्चनपुरको कृष्णपुरमा डुवान हुँदा सात महिने शिशुको मृत्यु

Aarati simant

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुरमा डुवान हुँदा सात महिने शिशुको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका वडा नम्बर–१ पहरियामा डुवान हुँदा घरभित्र खाटमा सुतिरहेका सागर धानुकको सात महिने छोरा सोनु धानुकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चपुरले जनाएको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.