Agni Offset Press

मोहनामा जल सतहले खतराको तह पार गर्‍यो, दक्षिण पूर्वका बस्तीहरू जोखिममा

Aarati simant

अत्तरिया : कैलालीको मोहना नदीले खतराको तह पार गरेको छ । निरन्तरको वर्षाका कारण मोहनाको जल सतह निरन्तर बढिरहेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार मोहना नदीमा जल सतह ३.०७ मिटर मापन गरिएको छ । ३ मिटर भन्दा माथि पानीको सतह पुग्दा खतराको सङ्केत हुने गर्दछ ।

मोहनामा पानी बढेसँगै कैलालीका दक्षिण पूर्वका बस्तीहरू जोखिममा परेका छन् । जिल्ला प्रशासन कार्यालयले ती बस्तीहरूका सतर्कता अपनाउन भनिसकेको जनाएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.