Agni Offset Press

कैलालीको खुटिया नदीको पुलबाट हाम फालेका एक पुरुषको मृत्यु

Aarati simant

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–८ स्याउले स्थित खुटिया नदीको पुलबाट हाम फाल्दा स्थानीय ५५ वर्षीय जोक्कर बहादुर गुरुङको मृत्यु भएको छ।

पुलबाट हाम फालेर गम्भीर घाइते भएका गुरुङको सेती सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । सोमबार राती साढे ११ बजे हाम फालेको जनाएको छ । उनलाई डाक्टरले राती साढे १२ बजे मृत घोषणा गरेका थिए ।
घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.