Agni Offset Press

दोधरा–चाँदनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Aarati simant

कञ्चनपुर : कञ्चनपुरको दोधरा–चाँदनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दोधारा–चाँदनी नगरपालिका–४ चाँदनी सडकमा यूके ०६ बिएच ४८७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बुधबार बिहान दुर्घटना भएको हो।

मोटरसाइकलमा सवार दुइ जनामध्ये पहिचान नखुलेका करिब ३५ वर्षीय पुरुषको दोधारा–चाँदनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते एक जनालाई महाकाली प्रादेशिक अस्पतालमा थप उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.