Agni Offset Press

धनगढीमा २३ बर्षीया महिला घरभित्रै मृत फेला

Aarati simant

अत्तरिया, ४ साउन : धनगढीमा एक महिला घरभित्रै मृत फेला भेटिएकी छन् । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–४ नवजीवन अस्पताल पछाडि बस्ने सुनिल चौधरीकी २३ वर्षीया श्रीमती राधिका चौधरी मृत फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कबिन्द्रसिंह बोहोराका अनुसार राधिका मृत भेटिएको कुरा उनका आफन्तहरुले नै खबर गरेका थिए । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.