Agni Offset Press

गोदावरी–१० को कार्यालयमा गरिएकोे तालाबन्दी खुल्यो

Aarati simant

अत्तरिया : गोदावरी नगरपालिका वडा नम्बर–१० को कार्यालयमा गरिएको तालाबन्दी खुलेको छ । नगरपालिकाले गरेको विद्यालय समायोजनको विषयलाई लिएर असन्तुष्टि जनाउँदै आएका स्थानीयले वडा कार्यालयमा आज तालाबन्दी गरेका थिए ।

कुनै ठोस निर्णय नभएपनि सेवाग्राहीको समस्या बुझेर तालाबन्दी खोलीएको स्थानीय भुवन भट्टले बताएका छन् ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.