त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा जहाज दुर्घटना भएको छ। बुधबार बिहान सौर्य एयरलाइन्सको विमानमा दुर्घटनाका कारण विमानमा आगो लागेको हो।

अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ। बुधबार बिहान सौर्य एयरलाइन्सको विमानमा दुर्घटनाका कारण विमानमा आगो लागेको हो।

त्रिभुवन विमानस्थलका एक अधिकारीका अनुसार, विमान दुर्घटना भएर आलो लागेपछि अहिले सुरक्षाकर्मी खटिएका छन्। ‘काठमाडौँबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएर आगो देखिएको छ,’ विमानस्थल राडारका ती अधिकृतले भने।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.