Agni Offset Press

टीकापुरबाट लागुऔषधसहित २ जना पक्राउ

Aarati simant

अत्तरिया : कैलालीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–१ भुपु सैनिक चोकबाट बर्दगोरीया गाउँपालिका–२ कुम्भियाका २८ वर्षीय सुमन डगौरा थारु र १९ वर्षीय यमबहादुर चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्।

सुमन डगौरा थारुलाई चेकजाँच गर्दा उनको साथबाट २८० मिलिग्राम लागुऔषध फेला पारेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.