नागरिक उन्मुक्ति पनि सरकारमा, कैलालीका अरुण बने पर्यटन राज्यमन्त्री

अत्तरिया : संघीय मन्त्रिपरिषद्मा नागरिक उन्मुक्ति पार्टीबाट अरूण चौधरी राज्यमन्त्री भएका छन्। चौधरीलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। चौधरी नागरिक उन्मुक्तिको संसदीय दलका नेता पनि हुन्।

रञ्जिता श्रेष्ठलाई हटाएर उनी गत महिना संसदीय दलको नेता बनेका थिए। अरूण चौधरी रेशम चौधरी पक्षका हुन्। उनी कैलाली–२ बाट निर्वाचित हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.