नेपाल ईन्जिनियर एशोसिसनमा केन्द्रिय सदस्यका लागि गोदावरी नगरपालिकाका कुँवरको उम्मेदवारी

अत्तरिया : इन्जिनीयर पूर्णबहादुर कँुवरको सुदूरपश्चिम प्रदेशबाट केन्द्रिय सदस्य पदका लागि इन्जिनियर्स एशोसिसनको उम्मेदवार तोकिएका छन । कैलालीको गोदावरी नगरपालिकाका कार्यरत कुँवर सेन्टर फर डेमोक्रेटिक इन्जिनिर्यस नेपाल (सिडेन) बाट आधिकारिक उम्मेदवारी तोकीएको हो । यो नेपाल काँग्रेसको सुभेच्छुक भातृसंस्था पनि हो । कुँवरले सुदूरपश्चिमबाट सिडेन आफु अधिकारिक उम्मेदावरी भएको हुँदा सबैलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।
नेपाल इन्जिनियर्स एशोसिसन आगामी भाद्र २८ गते हुन गैरहेको सुदूरपश्चिम प्रदेशको तेस्रो र केन्द्रीय कार्यकारिणी समितिको ३४ औं निर्वाचनमा सिडेन सुदूरपश्चिमका तर्फबाट केन्द्रिय समितिका लागि कुवँर र प्रदेश समितिका लागि गोदावरी नगरपालिकाकैबाट प्रदेश सदस्याका लागि इन्जिाियर जनकबहादुर खड्का उम्मेदवार रहेका छन ।
यस्तै गरी सिडेन कार्य समितिका लागि गोदावरी नगरनै प्रदेश सचिवका लागि सरोज देउवाको उम्मेदवारी रहने भएको छ । सिडेन सुदूरपश्चिको सभापतिका लागि नविनराज जोशी, उपसभापतिमा प्रकाश उप्रेति, सहसचिवमा सौरभ कलौनी, कोषाध्यक्षमा कलेन्द्र खड्कको उम्मेदवारी रहने निर्णया गरेको छ ।
यस्तैगरी प्रदेश सदस्यहरुमा सन्तोष चन्द, करनबहादुर धामी, रमन बडैला, इश्वर ओझा, खडकबहादुर रोकाया, फणिन्द्र मडै, मनोरम जोशी, हेमराज भण्डारी र राजेन्द्र साउँदको उम्मेदवारी रहने भएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.