Agni Offset Press

किसानलाई धान काट्ने चटारो

Aarati simant

अत्तरिया : मौसममा सुधार भएपछि किसान धान काट्ने चटारोमा व्यस्त भएका छन्। मौसम पूर्वानुमान महाशाखाको वर्षा हुने सूचनाका कारण धानपाके पनि किसानले धान काट्न सकेका थिएनन्।

केही दिनदेखि मौसम सुधार हुन थालेपछि यतिखेर किसान खेतमा पाकेको धान काट्न व्यस्त हुन थालेका छन्। दसैँ सुरु भइसकेको भए पनि किसान धान काट्न व्यस्त भएका हुन्।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.