Agni Offset Press

अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न तीन जना पक्राउ

Aarati simant

अत्तरिया :  अत्तरियाको एक होटलमा अनैतिक क्रियाकलापमा संलग्न तीन जना पक्राउ पक्राउ परेका छन् । गोदावरी नगरपालिका वडा नम्बर २ स्थित अत्तरियाको रिङरोड स्थित ऋषिखोला होटलबाट संचालकसहित २ पुरुष र १ महिला पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनैजना माथी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.