काँग्रेसको नेपाल दलित संघ सुदूरपश्चिम अध्यक्षमा रमेश ताम्राकारलाई मनोनित By अग्नी समाचार On २०८१ माघ ३, बिहीबार ०७:४१ अत्तरिया : नेपाली काँग्रेसको भातृ संस्था ‘नेपाल दलित संघ’ सुदूरपश्चिम अध्यक्षमा रमेश ताम्राकारलाई मनोनित गरिएको छ । काँग्रेस महासमिति सदस्य समेत रहेका ‘नेपाल दलित संघ’ को केन्द्रिय कार्य समितिलाई उनलाई मनोनित गरेको हो ।