Agni Offset Press

स्वास्थ्य कार्यालयकैलालीको आयोजनामा संचालित शिविरमा झण्डै ४ सयले लिए सेवा

Aarati simant

धनगढी : जिल्ला स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा बर्दगोरियामा संचालित शिविरमा ३ सय ९० छात्र छात्राले सेवा लिएका छन ।
कैलालीको बर्दगोरिया गाउँपालिका ३ मा रहेको जगदम्बिके भगवती माध्यामिक बिद्यालयमा संचालन गरिएको एक दिने शिविरमा २ सय १५ छात्रा र १ सय ७५ छात्र गरि ३ सय ९० जनाले सेवा लिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार आँखा, कान र मुख समन्धि एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.