अत्तरिया : चेक अनादर मुद्दामा फरार रहेका धनगढीका धनगढी उपमहानगरपालिका–५ जाईका ४३ वर्षीय सुरेश ओझा पक्राउ परेका छन्। चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकीएपछि ओझा फरार रहेको थिए।
ओझालाई सोमवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट पक्राउ गरी जिल्ला अदालत कैलालीमा पेश गरेको छ।
सम्बन्धित पाेस्टहरु