सहिद दिवसको अवसरमा अत्तरिया चोकमा दीप प्रज्वलन By अग्नी समाचार On २०८१ माघ १७, बिहीबार ०४:०१ अत्तरिया : सहिद दिवसको अवसरमा कैलालीको अत्तरिया चोकमा दीप प्रज्वलन गरिएको छ । अत्तरिया जेसीजले सहिद दिवसको अवसर पारेर दिप प्रज्वलन गरेको हो । सो अवसरमा सहिदहरुको तस्बिरमा माल्यार्पण पनि गरिएको थियोे ।