Agni Offset Press

स्याउलेमा शिव महापुराण तथा अतिरुद्र महायज्ञ सुरु

Aarati simant

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत स्याउलेमा रहेको विश्वनाथ महादेव मन्दिरमा शिवमहापुराण तथा अतिरुद्र महायज्ञ सुरु भएको छ । विश्व हिन्दु महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा आजदेखि सुरु भएको शिवमहापुराण तथा अतिरुद्र महायज्ञ यहि माघ २८ गतेसम्म चल्नेछ ।
महायज्ञमा पाठ पारायण,आरती,भजन किर्तन तथा प्रवचन लगायतका कर्म गरिने विश्व हिन्दु महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष एवम् विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य रामेश्वर जोशीले बताए । उक्त महायज्ञमा सरिक भईदिन श्रद्धालु भक्तजनहरुमा अनुरोध गरिएको छ ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.