
अत्तरिया, २२ माघ : नेपाल महिला संघ कैलालीको अध्यक्षमा शारदा सुनाम मनोनयन भएकी छन ।
नेपाली काँग्रेसको जनवर्गिय सँगठन नेपाल महिला संघ जिल्ला कार्यसमिति कैलालीको अध्यक्षमा उनलाई मनोनयन गरिएको पत्र पठाईएको हो । उनी राजनीतिसंगै सामाजिक कार्यमा पनि सक्रिय महिला हुन् ।
