Agni Offset Press

भिरबाट लडेर एक महिलाको मृत्यु

Aarati simant

बझाङ २३ माघ : बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–५ डिल घर भएकी ४८ वर्षीया भौरीदेवी कामीको बुधबार बिहान घाँस काट्ने क्रममा सिउली डिट भिरबाट लडेर मृत्यु भएको हो ।
उनको भौरीदेवी भिरबाट झन्डै सय मिटर तल शव फेला थियो । घर नजिकै गाज्जो (घाँस) काट्ने क्रममा भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष प्रेम थापाले बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.