Agni Offset Press

अखिल नेपाल किसान महासंघ गोदावरीको अध्यक्षमा पासाङ तामाङ चयन

Aarati simant

अत्तरिया : अखिल नेपाल किसान महासंघ गोदावरी नगरको अध्यक्षमा पासाङ तामाङ चयन भएका छन् । आज (शुक्रबार) नेकपा एमाले गोदावरी नगर कमिटीको पार्टि कार्यालय बनखेतमा आयोजित प्रथम भेलाले तामाङको अध्यक्षतामा ११ सदस्यीय समिती सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा राजकुमारी चौधरी, सुन्दरलाल चौधरी, सचिवमा पाल बिक र कोषाध्यक्षमा धन बहादुर बिक चयन भएका छन् । यस्तै सदस्यहरुमा सरस्वती नेपाली, पल लुहार, टिकाराम चौधरी, विजय नेपाली र भरत बिक चयन भएका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.