Agni Offset Press

नेपाल शिक्षक संघ गोदावरीको छैटौ नगर प्रतिनिधि सभा सम्पन्न

Aarati simant

अत्तरिया, ३ फागुन : नेपाल शिक्षक संघ गोदावरी नगर कार्य समितिले छैटौ नगर प्रतिनिधि सभा सम्पन्न भएको छ । शनिवार अत्तरियामा एक कार्यक्रमका बीच सम्पन्न भएको हो । नगर सभापति पुष्कर भट्टको सभापतित्वमा सम्पन्न सभामा नेपाली कांग्रेस प्रदेशका सभापती गोपालदत्त भट्ट प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा गोदावरी शिक्षा समितिका सदस्य डा .डम्बर पाल, काँग्रेस माहाधिबेसन प्रतिनिधि भिमबहादुर बलायर, गोदावरी शिक्षा समिति सदस्य वीर ब. बिस्ट , पुर्व क्याम्पस प्रमुख दिर्घराज भट्ट लगायतले शिक्षा क्षेत्रमा देखिएका समस्या र चुनौतीका बारेमा आफ्ना धरणा राखेका थिए । उक्त कर्यक्रमको सञ्चालन सचिव कम्लेस मल्लले गरेका हुन भने स्वागत मन्तव्य नेपाल शिक्षक संघ गोदावरीका उप सभापती शिवराज जोशीले गरेका थिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.