Agni Offset Press

विपिन जोशीको रिहाईका लागि पहल गरिदिन परराष्ट्र मन्त्री राणाको आग्रह

Aarati simant

काठमाण्डौं : परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र कतारका परराष्ट्र मामिला मन्त्री सुल्तान बीन साद बीन सुल्तान अल मुरैखीबीच आज भेटवार्ता भएको छ । आठौं हिन्द महासागर सम्मेलन २०२५ का क्रममा परराष्ट्र मन्त्री राणाको कतारका परराष्ट्र मामिला मन्त्री मुरैखीबीच भेटवार्ता भएको हो ।

दुई पक्षीय भेट वार्तामा परराष्ट्र मन्त्री राणाले कतारका परराष्ट्र मामिला मन्त्री मुरैखीबीच मुरैखीसंग दुई पक्षीय र बहुपक्षीय सहयोग, दक्ष जनशक्ति र छात्रवृतिका बारेमा छलफल भएको जनाएकी छन् । कतारका परराष्ट्र मामिला मन्त्री मुरैखीसंग ७ अक्टोवर २०२३ देखि हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि पहल गरिदिन आग्रह गरेको परराष्ट्र मन्त्री राणाले बताएकी छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.