कृष्णपुरमा चट्याङ लाग्दा एक जनाको मृत्यु By अग्नी समाचार On २०८१ चैत्र ३, आईतवार १८:५६ कञ्चनपुर : कञ्चनपुरमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–७ कलुवापुरका पदम रानाको मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै घर आगनमा बसरिहेका बेला चट्याङ लग्दा रानाको मृत्यु भएको हो।