
अत्तरिया : कैलालीको धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा मंगलबार भएको स्ववियु निर्वाचनमा एक हजार ४ सय ३ मत खसेको छ ।
नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा एक हजार ४ सय ३ मत खसेको हो । सर्वदलीय बैठकपछि आजै मतगणना गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ ।
