कैलालीमा नहरमा डुबेर बालिका बेपत्ता

कैलाली: कैलालीमा नहरमा नुहाउने क्रममा डुबेर एक बालिका बेपत्ता भएकी छन्।

जिल्लाको लम्कीचुहा नगरपालिका–३ बल्चौर बस्ने दिर्घ वादीकी ९ वर्षीया छोरी खुसी वादी बेपत्ता भएकी प्रहरीले जनाएको छ।

उनि बल्चौर स्थित रानीजमरा कुलरिया सिँचाई आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी जनाइएको छ। उनको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.