कैलालीमा घरायसी विवादमा बुवा-छोराले विषादी सेवन गरेपछि…

धनगढी: कैलालीमा आपसी विवादको विषयलाई लिएर बुवा र छोराले एकसाथ विषादी सेवन गरेका छन्।

शुक्रबार बिहान २ बजेको समयमा विवाद भएपछि लम्कीचुहा नगरपालिका-१० सिसैया बस्ने ५६ वर्षीय सन्तराम चौधरी र उनका २० वर्षीय छोरा श्याम चौधरीले किरा मार्ने विषादी सेवन गरेको प्रहरीले जनाएको छ।

उनीहरू दुवै जनाको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ। दुवैको अवस्था भने सामान्य रहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.