बाह्रवन साझेदारी वन उपभोक्ता समूहको निर्वाचनमा मतदान

अत्तरिया :  कैलालीको गौरीगंगा नगरपालिका–६ स्थित बाह्रवन साझेदारी वन उपभोक्ता समूहको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ ।

आज बिहान ८ बजेबाट मतदान सुरु भएको हो । निर्वाचनमा अध्यक्षका लागि वीरबहादुर चोखाल, डण्डीराज सुवेदी र टेक बहादुर बुढा चुनावी प्रतिष्पर्धामा छन । बुढा नेकपा एमाले निकट हुन भने चोखाल र सुवेदी कांग्रेस निकट हुन । निर्वाचनबाट अध्यक्षसहित १६ जना निर्वाचित हुनेछ्न । १ सय ४६ मतदाता रहेका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.