Agni Offset Press

खुटिया खोलामा पानीमा डुबेर एक वालक घाइते

Aarati simant

अत्तरिया : कैलालीको गोदावरीमा पानीमा डुबेर एक वालक घाइते भएका छन्।

कैलालीको गोदावरी नगरपालिका–८ खुटीया खोलामा बिहिवार पौडी खेल्ने क्रममा जनक थापा मगरका ११ वर्षीय छोरा प्रवीन थापा मगर घाइते भएका इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताए। घाइते वालकको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचार भइरहेको जनाइएको छ।

 

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.