अभियान टिमसहित कर्णालीमा प्रचण्डको र्‍याफ्टिङ

अत्तरिया : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली नदिमा र्‍याफ्टिङ गरेका छन्।

माओवादीको हुलाकी राजमार्गकेन्द्रित अभियानका लागि बर्दिया पुगेका प्रचण्डले अभियान टोलीसहित राजापुर नगरपालिका तर्फको कर्णाली नदिमा र्‍याफ्टिङ गरेका हुन्।

प्रचण्डका साथमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी, श्रेष्ठपूर्वउपराष्ट्रपति एवं उपाध्यक्ष नन्दबहादुर पुन, उपाध्यक्ष पम्फा भुसाल, सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज चन्द्रप्रसाद खानाल लगायतका नेताहरु छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.