हाजिरजमानीमा छुटे खड्का

अत्तरिया : कैलालीको अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्का हाजिरीजमानीमा छुटेका छन् । उनलाई मंगलबार हाजिरजमानीमा छोडिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

खड्कामाथी अनुसन्धान गर्न आइतबार २ दिनको म्याद थप गरिएको थियो । सुन चोरी लगाएतमा संलग्न रहेको आरोपमा खड्कालाई वैशाख २१ गते अत्तरिया क्षेत्रबाट पक्राउ गरिएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.