डोटीको दिपायलमा माओवादी अध्यक्ष प्रचण्डको मर्निङ वाक

अत्तरिया : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डोटीको दिपायलमा मर्निङ वाक गरेका छन् । पार्टीको मध्यपहाडी लोकमार्ग अभियानको क्रममा डोटी पुगेको अध्यक्ष प्रचण्डसहितको टिमले शनिबार बिहान मर्निङ वाक गरेको हो ।

शुक्रबार बैतडीबाट सुरु भएको अभियानमा शुक्रबार नै डोटी पुगेको थियो । आज अध्यक्ष प्रचण्ड डोटीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.