डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुखलाई कालोमसो

अत्तरिया : डिभिजन वन कार्यालय, कञ्चनपुरका प्रमुख रामबिचारी ठाकुरलाई कालोमसो दलिएको छ। नेपाल कम्युनिस्ट पार्टी बहुमतले डिभिजन प्रमुखलाई भ्रष्टाचारमा लामो समयदेखि लिप्त रहेको आरोप लगाउँदै कालोमसो दलेको हो। बिहिवार उनको कार्यकक्षमा नै कालोमसो दलिएको नेपाल कम्युनिस्ट पार्टी बहुमतले बताएको छ।

पार्टीले उनलाई चेतावनी स्वरूप जनकारबाही गरिएको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.